कोभिड नियन्त्रणमा राज्यको सबै स्रोत, सधान र जनशक्ति प्रयोग गर्न महासंघको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासंघले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणमा राज्यको सबै स्रोत, सधान र जनशक्ति प्रयोग गर्न आग्रह गरेको छ । पछिल्लो समय दोस्रो लहरको रुपमा फैलिएको नेवल कोरोना भाइरसका कारण भइरहेको मानवीय क्षतिलाई रोक्न आवश्यक स्रोत साधन परिचालन गर्न माहासंघले सरकारसँग आग्रह गरेको हो । महासंघले सरकारका...

समान समाचार