२४ घण्टामा रौतहटका १० संक्रमितको मृत्यु

१ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट रौतहटमा १० जनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा पाँच जना र जिल्ला बाहिर अन्य अस्पतालमा पाँच जना गरी १० जना संक्रमितको एकै दिन मृत्यु भएको हो । मृत्यु भएकामध्ये दुई जना महिला र...

समान समाचार