नारायणी अस्पतालको लथालिंग व्यवस्थापनले मृत्यु दर उच्च, संक्रमितको डायलाइसिसमा पनि लापरवाहि

प्रदेश नम्बर २ मै केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालका व्यवस्थापन दिनप्रतिदिन खराब हुदै गएको छ । अस्पतालको लथालिंग व्यवस्थापनको काराण कारोना संक्रमितहरुको वीरगन्जमा मृत्यु दर उच्च रहेको छ । नेपालमा कोरोना संक्रमणको दोश्रो लहर फैलिन सुरु भएसँगै यहाँ कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको छ । तर, कोरोना...

समान समाचार