सुदूरपश्चिममा शनिबार ७१७ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा शनिबार ७ सय १७ कोरोना संक्रमित थपिएका छन । प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ७ सय १७ संक्रमित थपिएका हुन । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ सय ५५ जना, महाकाली अस्पतालमा गरिएको परिक्षणमा ७२ जना, बझाङ अस्पतालमा गरिएको परिक्षणमा ५० जना र डडेल्धुरा अस्पतालमा...

समान समाचार