सुदूरपश्चिममा शनिवार दिन १६ संक्रमितको मृत्यु

कैलाली । सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा सबै भन्दा धेरै ९ जनाको मृत्यु भएको छ । कंचनपुरमा ४ जना, बैतडी, डोटी र बझाङमा १/१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ । यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३३३ पुगेको...

समान समाचार