बनेपामा कोभिड अस्पताल सञ्चालन हुने

बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० जनगालमा  कोभिड समर्पित अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ । नगरपालिकाले अस्पतालसंँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ । नगरपालिकाबाट १५ शैयाको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा चार शैयाको सघन उपचार कक्ष र ६...

समान समाचार