कोभिड-१९ महामारी : प्रदेशस्तरीय अन्तरक्रिया गर्दै कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले ‘कोभिड-१९को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख अतिथ्य र रामचन्द्र पौडेलको विशिष्ट अतिथ्यमा जेठ २ गतेदेखि सुरु हुने यो कार्यक्र भर्चुअलरुपमा हुने भएको हो ।उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रीत केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश...

समान समाचार