बढी भाडा लिएको आरोपमा वीरगञ्जबाट दुईजना एम्बुलेन्स चालक पक्राउ

१ जेठ, वीरगञ्ज । बढी भाडा लिएको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जना एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–९ का ३५ वर्षीय कमरुद्दिन रायभर र विन्दवासिनी गाउँपालिका–१ बस्ने २२ वर्षीय विरबल मुखिया पक्राउ परेका हुन् । उनीहरुले चलाउने गरेको ना २ च. ३२५६ र ना ३ च...

समान समाचार