रिटको पक्षमा एमालेका २३ सांसदको हस्ताक्षर [सूचीसहित]

प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएका विपक्षी गठनबन्धनले बढीभन्दा बढी सांसद्को हस्ताक्षर जुटाउने प्रयास तीव्र पारेको छ। एमालेको माधवकुमार नेपाल पक्षका भने २३ जनाको हस्ताक्षर जुटेको छ।

समान समाचार