नागरिकता अध्यादेशको मनसाय गलतः विवेकशील साझा

विवेकशील साझा पार्टीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सो पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार जारी गरेको विज्ञप्तिमा नागरिकता अध्यादेशको मनसाय गलत भएको उल्लेख गरिएको छ । ‘नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई संसद् छलेर सौदाबाजीका रूपमा अध्यादेशबाट राजनीतिक रूपमा संवेदनशील समयमा ल्याइनु...

समान समाचार