बाँकेमा महामारी नियन्त्रण गर्न युवाहरू सक्रिय

बाँके : कोरोना नियन्त्रण गर्न भन्दै यतिखेर बाँके जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ। सडकमा अनावश्यक निस्किएका स्थानीयलाई प्रहरीले कारबाही गर्छ।शहर-बजार अनि गाउँ-घर सबैतिर सुनसान लाग्छ। तर, कोभिड अस्पतालमा संक्रमित र उनीहरूका आफन्तको भिड लाग्ने गरेको छ। गाउँको बीचमा रहेका एक-दुई  तलाको घरलाई नै कोभिड अस्पताल बनाइएको छ।संक्रमित र उनीहरूका कुरुवा/आफन्त त...

समान समाचार