धनुषामा १७ जेठसम्म थपियो निषेधाज्ञा

जनकपुरधाम : धनुषा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले धनुषा जिल्लाभर निषेधाज्ञाको समयावधि ७ दिन थपेको गरेको छ।धनुषामा तेस्रो पटक थपिएको निषेज्ञाज्ञाअनुसार अब जेठ १७ गतेसम्म निषेधाज्ञा जारी रहनेछ।कोरोना दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमण दर यथावत रहे पनि मृत्यु दर बढेकाले निषेधाज्ञा कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी...

समान समाचार