नक्कली स्यानिटाइजर बनाएर विक्री गर्ने पक्राउ

गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल शितलहाईट डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका १ ठेगाना भएका लाइफ लाइन सर्जिकल हाउसका संचालक २६ वर्षीय आशिष प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ । कोभिड १९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको...

समान समाचार