साहित्यकार डा. बानिरा गिरीको निधन

साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ । मधुमेह र अल्जाइमजरजस्ता रोगबाट पीडित गिरीको आइतबार राति ७५ वर्षको उमेरमा निधन भएको हो । गिरीले नेपाली उपन्यास, निबन्ध र कविता लेखनमा उल्लेखनीय योगदान पुर्याएकी छन् ।  गिरीलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको आधा घण्टामा निधन भएको हो ।  गिरीको...

समान समाचार