नक्कली स्यानिटाइजर बनाउने अग्रवाल पक्राउ

मापदण्ड विनाको नक्कली स्यानिटाइजर वनाउने दुई ठुलो व्यवारिक समुहका दुई जना उद्योगी अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १३ ताहाचल बस्ने सोही महानगरपालिका २२ घर भएका उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगका संचालक ४३ वर्षीय कमल अग्रवाल, सोही उद्योगका प्रोपाईटर ४८ वर्षीय राकेश अग्रवाल रहेका छन्...

समान समाचार