नेपाल पक्षका सांसदहरु सिंहदरवारमा

न्युज अफ नेपाल ,काठमाडौं । माधवकुमार नेपाल पक्षका सांसदहरु विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा दस्तखत गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा गएका छन् । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका...

समान समाचार