नागरिकतासम्बन्धि अध्यादेशमा कुत्सित र दूषित मनसाय : विवेकशील साझा पार्टी

काठमाडौँ : विवेकशील साझा पार्टीले नागरिकतासम्बन्धि अध्यादेश कुत्सित र दूषित मनसायबाट जारी भएको बताएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशका केही पक्ष राम्रा र धेरै पक्ष छुटेका भएपनि यो अध्यादेश दूषित मनसायबाट आएको विवेकशील साझा पार्टीको धारणा छ ।विवेकशील साझाका प्रवक्ता शरदराज पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ,...

समान समाचार