परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकासँग मागे खोप सहयोग

१० जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहायक विदेशमन्त्री वेन्डी शेर्मनसँग टेलिफोन वार्ता गरी कोरोनाविरुद्धको खोप सहयोग मागेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले सोमबार बिहान अमेरिकी सहायक विदेशमन्त्रीलाई टेलिफोन गरी बढी भएको कोरोना खोप वितरण गर्ने क्रममा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । मन्त्री ज्ञवालीले...

समान समाचार