कोरोना संक्रमणबाट इलाममा थप एकजनाको मृत्यु

इलाम : सूर्योदय नगरपालिका–३ मेहलबोटेमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। आइतबार राति ६८ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष होम कार्कीले जानकारी दिए।संक्रमितलाई स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि झापातर्फ लगिएको थियो। झापामा भेन्टिलेटर नपाएपछि उनलाई नोबल अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरी लग्दै गर्दा बाटोमा नै मृत्यु भएको कार्कीले जानकारी...

समान समाचार