अदालत जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरवारमा

काठमाडौँ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दाबीसहित रिट दायर गर्न सर्वोच्च जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरू सिंहदरवारमा जुटेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका माधवकुमार नेपाल , जसपाका उपेन्द्र यादवलगायत नेताहरू छलफल गरेर अदालत जाने तयारीमा छन् । सिंहदरवारस्थित काँग्रेस संसदीय दलको...

समान समाचार