अप्सरा दिदी तिमीलाई सेतो सारीमा कसरी हेर्नु ?

  फागुनको महिना थियो । स्कुल लागेको दुई महिना पूरा भएको थिएन । कतिपय विद्यार्थीले किताबमा गाता हाल्न भ्याएका थिएनन् । राम्रो गाता हाल्नेले थपलियाको पसलमा गैंडा चुरोटको पेटी अर्डर गर्थे, एक सुक्का पथ्र्यो एउटालाई । ‘फस्ट कम फस्ट सर्भिस’ थियो । कतिपयले गातै नहाली वर्ष कटाउथे । जे...

समान समाचार