बालुवाटारलाई बहुमत देखाइदिन खोजेको हो : विरोध खतिवडा

एमाले सांसद् विरोध खतिवडाले अदालतलाई बहुमत देखाउन आवश्यक नरहेको बताएका छन्। उनले वारेसबाट दुई जना गएर निवेदन दिए हुने भएपनि आफूहरू बहुमतसहित जाने बताए। ‘मान्छे थिएनन्। दुई जना मात्रै गए भनेर स्याल हुइयाँ गर्छन्’, उनले भने, ‘त्यसैले हामी बहुमतसहित सर्वोच्च पुग्छौं।’

समान समाचार