एमाले सांसदहरु विष्ट, निरौला र पहाडीले गरेनन् हस्ताक्षर

एमालेका २३ जना सांसदको हस्ताक्षर जुटेको छ। गत शुक्रबार सो पक्षका २६ जनाले हस्ताक्षर गरेका थिए। तर, रिट हाल्ने बेलामा भने गोकर्ण विष्ट, पवित्र निरौला र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन्।

समान समाचार