कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीको सुझाव

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। उनीहरुले  रुघाखोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न सुझाव दिएका हुन्। रुघा र ज्वरो मात्रै भएकालाई पनि कोभिड–१९ संक्रमण पुष्टि भएको देखिन्छ।

समान समाचार