पछिल्लो १० महिनामा एक खर्ब आठ अर्ब बराबरको निर्यात

काठमाडौं- चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो । विभागले सार्वजनिक गरेको चालु आव २०७७÷७८ को पहिलो दश महिनाको...

समान समाचार