नागरिकता अध्यादेशको मनसाय गलत : विवेकशील साझा

काठमाडौं। विवेकशील साँझा पार्टीले नागरिकता अध्ययादेशका केही बुँदा सकारात्मक भएपनि गलत मनसायले आएको बताएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै नागरिकता जस्तो गम्भीर विषय संसद छलेर दलहरुबीचको सौदाबाजीका रुपमा अध्ययादेशबाट आउनु दुषित मनसाय भएको बताएको हो। अध्ययादेशले केही महत्वपूर्ण विषयलाई सकासरात्मक रुपले सम्बोधन गरेपनि बोल्नैपर्ने विषयमा भने मौन रहेको बताएको...

समान समाचार