भारतमा भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, संक्रमण घटेपनि मृत्युदर घटेन

दिल्ली । भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ३ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँको ग्रामिण क्षेत्रमा मृत्यु भएकाहरुको वास्तविक संख्या यो भन्दा पनि उच्च हुनसक्ने विज्ञहरुले बताएका छन् । कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको भारत अतिप्रभावित देशको रुपमा अमेरिका पछि दास्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका विवरणअनुसार...

समान समाचार