जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्दै

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबाट ८ जना मन्त्री र २ जना राज्यमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका माग सम्बोधन गरेकाले सरकारमा सहभागी हुनका लागि जसपाको ठाकुर र महतो पक्ष सरकारमा जाने तयारी भएको बताएको छ । जसपा एक सांसदका...

समान समाचार