शेरबहादुर देउवाको पक्षमा खुले एमालेका २३ सांसद, कसकसले गरे हस्ताक्षर?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन्। बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदले देउवलाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गर्न हस्ताक्षर गरेको सांसद झपट रावलले जानकारी दिए। ‘दुई तीन जनाको तलमाथि हुने...

समान समाचार