विपक्षी गठबन्धनको रिटमा नेपाल पक्षका २३ सांसदको हस्ताक्षर

काठमाडौँ– विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्ने रिटमा एमालेको माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । संसद पुन: स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गराउन परमादेश माग गर्दै सर्वोच्चमा दायर हुँदै गरेको रिटमा नेपाल समूहका २३ जान सांसदले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए...

समान समाचार