‘चञ्चले मन’मा बालकृष्ण र गीताको स्वर

पछिल्लो समय अमेरिकामा रहँदै आएका गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘चञ्चले मन’ सार्वजनिक भएको छ । गीतमा दि भ्वाइस अफ नेपाल प्रतियोगी गीता शर्मा र न्यौपाने कै स्वर रहेको छ । गीतको भिडियोमा भने प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । काठमाडाैं उपत्यकामा छायाँंकन गरिएको भिडियो सिर्जन...

समान समाचार