सुदूरपश्चिम सरकार फेर्न एमाले सक्रिय, मन्त्रीलाई फिर्ता बोलाइयो, नमाने कारबाही

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारबाट एमालेका मन्त्रीलाई फिर्ता बोलाइने बताएका छन्। अध्यक्ष थापाले माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाइने बताएका हुन्।‘सुदूरपश्चिम प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो,’ उनले भने, ‘आफ्नै नेतृत्वमा सरकार बनाउनका...

समान समाचार