जालसाजी गरे भनेर स्यालहुइयाँ गर्नेहरूलाई देखाउन सबै अदालत जान लागेका हौं: विरोध खतिवडा

‘जालसाजी गरे। हस्ताक्षर किर्ते गरे भनेर स्यालहुइयाँ गर्नेहरू छन् नि उनीहरूलाई पनि मनोवैज्ञानिक सन्देश दिन हामी सशरिर अदालत जान लागेका हौं,’ एमाले सांसद विरोध खतिवडाले भने,‘अदालतमा हाम्रो सनाखत गर्ने भए गर, टाउको गन्ने भए गन भनेर जान लागेका हौं।’

समान समाचार