व्यवस्थाको संकट व्यक्तिले टार्दैन

विचार, सिद्धान्त, कार्यदिशा र व्यवस्था राम्रो भएन भने आफूसँग भएका उपलब्धिहरु गुम्दै जान्छ। बेलैमा सचेत बनौँ। व्यवस्था राम्रो नहुँदा एउटै घरका दाजुभाइ विपी र मातृका, सिपी र राधाकृष्ण, शशांक र प्रकाश समेत मिल्न नसकेको इतिहास साक्षी छँदै छ।

समान समाचार