प्रतिनिधिसभा विघटनविरुद्ध उभिए १४८ सांसद : कुन दलका कतिले गरे हस्ताक्षर ?

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलका सांसदहरूले हस्‍ताक्षर संकलन गरेका छन् । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरूले हस्ताक्षर संकलन गरेका हुन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चागरी पाँच दलका १४८ सांसदहरूले रिटमा हस्ताक्षर गरेका छन् । कांग्रेसका ६१,...

समान समाचार