कारागारबाट निस्किइन् वानीरा

काठमाडौँ :  लेखक डा. वानीरा गिरिले ७५ वर्षको उमेरमा आइतबार राति १० बजे भौतिक दुनियाँ छोडेकी छन् । चार वर्षदेखि अल्जाइमर्सले पीडित वानीरालाई शरीरमा अलि गाह्रो भएपछि घर नजिकैको सिभिल अस्पताल पुर्याइएको थियो । कोभिड–१९ बाट संक्रमित उनको हृदयाघातबाट निधन भएको अस्पतालले जनाएको छ । कवि तथा उपन्यासकारका रुपमा परिचित...

समान समाचार