पहिलो पीएचडी महिला डा. गिरीको निधन

काठमाडौं– नेपालको पहिलो पीएचडी महिला डा. बानिरा गिरीको निधन भएको छ । कवि तथा उपन्यासकार बानिरा गिरी तीन हप्ताअघि कोरोना संक्रमित हुनुभएको थियो । संक्रमण निको हुने क्रममा रहे पनि हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ। आइतबार राति १० बजे नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा पुर्‍याएको केहीबेरमा गिरीलाई चिकित्सकले...

समान समाचार