९ प्रतिशत ब्याज दिनेगरी राष्ट्र बैंकले नागरिक बचतपत्र ल्याउँदै, कसरी दिने आवेदन? 

९ प्रतिशत ब्याज दिनेगरी राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्ने भएको छ। बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो।

समान समाचार