एमबाप्पे लिग वानको उत्कृष्ट खेलाडी

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड केलियन एमबाप्पे फ्रेन्च लिग वानको वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस सिजन पिएसजीबाट ३१ खेल खेल्दै २७ गोल र ७ असिस्ट गरेका एमबाप्पे लिग वानको यस सिजनको सर्वाधिक गोलकर्तासमेत हुन्। पे्रmन्च लिग वानको उपाधि भने लिलेले उचालेको छ। लिलेले साविक विजेता पिएसजीलाई...

समान समाचार