नागरिकता अध्यादेश’bout अनर्गल प्रचार भयोः महान्यायाधिवक्ताको कार्यालय

काठमाडौं।महान्यायाधिवक्ताको कार्यालयले नागरिकतासम्बन्धी अध्यादेशमा अनर्गल प्रचार भएको बताएको छ। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले नेपालको संविधानलाई कार्यान्वयन गर्न कानून नबनेका कारण अध्ययादेश जारी भएको बताए।“अहिले संविधान र अध्ययादेशमा के छ भन्ने थाहा नभएका र थाहा हुनेले पनि स्वार्थ केन्द्रित रुपमा गलत प्रचार गरिरहेको र अर्को सबै नकारात्मक कुरा बोकेर हिँड्ने...

समान समाचार