संसद विघटनविरुद्धको रिटमा विपक्षीहरुले उठाए मुलभूतरुपमा यी तीन प्रश्न

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध रिट बोकेर सर्वोच्च अदालत पुगेका विपक्षी दलका नेताहरुले मुलभूत रुपमा तीन प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले संसद भंग गर्दै निर्वाचनको नयाँ मिति तोकेपछि विपक्षमा रहेका राजनीतिक दलहरुले उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा चुनौति पेश गरेका हुन् ।...

समान समाचार