घट्यो सुदूरपश्चिमका अस्पतालमा संक्रमितको चाप

१० जेठ, धनगढी । इमरजेन्सी वार्ड, ग्यालरी र आँगनमा समेत अक्सिजन दिएर राखिएका संक्रमित । सर्जिकल वार्ड समेत कोरोना संक्रमितले भरिभराउ । आँगनमै टेन्ट गाडेर तयार पारिएका सबै ८ वटा शैया पनि भरिएका । केही दिन अघिसम्म धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा यही दृष्य देखिन्थ्यो । तर तपाई आज...

समान समाचार