राष्ट्र बैङ्कले ९ प्रतिशत ब्याज दिने गरी नागरिक बचतपत्र ल्याउँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ९ प्रतिशत ब्याज दिने गरी नागरिक बचतपत्र जारी गर्ने भएको छ। बैङ्कले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो। जेठ ११ गतेदेखि असार १ गतेसम्म यसमा लगानीका लागि आवेदन दिन सकिने बैङ्कले जनाएको छ। ५ वर्षपछि अर्थात् २०८३ असार ६ गते...

समान समाचार