बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते

१० जेठ, वीरगञ्ज । बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर र ७ जना मध्यम घाइते छन् । उनीहरु लाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । ८ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।...

समान समाचार