३८ बाट २३ सांसदमा झर्‍यो नेपाल समूह, यी तीन नेताले मानेनन् देउवाको पक्षमा हस्ताक्षर गर्न

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि विपक्षी गठबन्धनसँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा गएको छ। नेपाल समूहका २३ सांसद प्रतिनिधिसभा पुनस्थापन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै  अदालतमा गएका हुन्। संविधानको धारा ७६ (५) अनुसार देउवलाई प्रधानमन्त्री...

समान समाचार