निषेधाज्ञा एक हप्ता थप हुँदै

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप हुने भएको छ । कोरोना संक्रमण बढ्दैगएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले एक साता निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेका हुन् र निषेधाज्ञा थप’bout भोलि उपत्यकाका तीनैवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । भोलिको बैठकले निषेधाज्ञा थपसहित...

समान समाचार