संविधानमा भएका विषय नै अध्यादेशमा छन्ः महान्यायाधिवक्ता कार्यालय

महान्यायाधिवक्ताको कार्यालयले नागरिकतासम्बन्धी अध्यादेशका विषयमा अनावश्यक प्रचार भएको बताएको छ । नेपालको संविधान र सर्वोच्च अदालतका आदेशहरु पालना गर्नका लागि अध्यादेश जारी भएको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयले यो विषयमा अनावश्यक प्रचार भएको बताएको हो ।  नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले नेपालको संविधानलाई कार्यान्वयन गर्न कानून नबनेका कारण अध्ययादेश जारी भएको...

समान समाचार