कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन पाउँदैन, करका दर हेरफेर हुँदैन

काठमाडौं : पूर्व प्रधानन्यायाधीश, पूर्व अर्थमन्त्री, पूर्व अर्थसचिव, कानुनविद्हरूले प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरिसकेको कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरी अध्यादेशमार्फत् बजेट ल्याउन लागेको छ । पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले प्रतिनिधि सभा विघटको सवालमा न्यायिक निरुपणको पाटो अघि बढेपनि...

समान समाचार