संसद छलेर नागरिकता अध्यादेश ल्याउनु दूषित मनसाय : विवेकशील साझा पार्टी

१० जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले नागरिकताजस्तो गम्भीर विषय संसद् छलेर कुनै दलहरूबीचको सौदाबाजीका रूपमा अध्यादेशबाट ल्याइनु गलत भएको बताएको छ । प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा अध्यादेशले केही महत्वपूर्ण विषयलाई सकारात्मक रुपमा सम्बोधन गरे पनि त्यसको प्रक्रिया र उद्देश्य गलत भएको उल्लेख गरिएको छ । ‘नागरिकताजस्तो...

समान समाचार