नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ

चितवन : चितवन राष्ट्रिय निकुञ्जले अवैध रुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ। नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो।उनीहरुका साथबाट एउटा...

समान समाचार